INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन सय ४७ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेसँगै मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका तीन सय ४७ जना मजदूरलाई जिल्ला…

लक डाउनका कारण अलपत्र ४५ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण अलपत्र भएका ४५…

नेपाली सेनाद्वारा निर्मित पीपीइ जिल्ला अस्पताललाई हस्तान्तरण

कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा…

कोरोना आशंकामा आइसोलेसनमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड¬ १९) को आशंकामा जिल्ला अस्पतालमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका छन् ।…

प्रदेश २ मा कोरोना भाइरस रोकथामका लागि सकारात्मक पहल

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै विभिन्न सकारात्मक क्रियाकलापहरू भएका छन् ।…

कोभिड–१९ सम्बन्धमा प्रदेश ५ को अवस्था

विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ ( कोरोना भाइरस)  रोकथामकालागि प्रदेश र स्थानीय तहले विभिन्न प्रयासहरु गरेका छन् ।  कोरोना भाइरसको…

कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशको अवस्था विश्लेषण

गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई राहतस्वरुप ६ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । चैत्र १८ गते बसेको…

कोरोना भाइरस रोकथाम र नियन्त्रण सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

प्रदेश नं. २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै प्रभावकारी बनाउने तयारी गरिएको छ…

कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सतर्कताका लागि…

कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था विश्लेषण

कोरोना भाइरसको रोकथामका लागि कर्णालीमा प्रदेश तथा स्थानीय सरकारले विभिन्न प्रयास गरेका छन् । कर्णाली प्रदेशबाट केन्द्रिय प्रयोगशालामा पठाइएका थप…

नर्सलाई घरबाट निकालेको आरोपमा घरबेटी गिरफ्तार

तुलसीपुर उपमनपा–१६ घरभई वुद्ध इन्टरनेस्नल हस्पीटलमा कार्यरत २० वर्षीया स्टाफ नर्स सिर्जना खड्कालाई घरबाट निकालेको आरोपमा प्रहरीले घोराही उपमनपा–२ का…

अलपत्र परेका नागरिकहरुको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूको अपील

कोभिड–१९ को सन्त्रासका कारण भारतबाट नेपाल आउने क्रममा सिमा नाकामा अलपत्र परेका  नागरिकहरूको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूले  चैत १८ गते…

कोरोना त्रास र लकडाउनले स्वास्थ्य उपचारमा समस्या, बिरामी मर्कामा

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम हुने कारण नेपालमा लकडाउनको अवस्था सिर्जना भएपछि स्वास्थ्यकर्मीहरुले सर्वसाधरणको स्वास्थ्य परीक्षण…

लक डाउन चैत २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस डिजिज (कोभिड-१९) को सङ्क्रमण फैलिन नलिन घोषणा गरेको लक डाउनको अवधि थप गरेको छ । चैत १६…

जनकपुरको बाह्र विगहामा भारत महाराष्ट्रका बताउने बालबालिकासहित ४० जना अलपत्र

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बाह्र विगहा रंगभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेट…

कोरोना भाइरसको शङ्का भएका व्यक्तिको परिचय गोप्य राख्नेलगायतका विषयमा निर्देशिका जारी

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका…

क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात

पुर्चौडी नगरपालिका – ५ कुवाकोटमा स्थापना गरिएको क्वारेन्टाइनमा आफन्तलाई राखेको भन्दै कुवाकोट स्वास्थ्य चौकीका अहेव ३० वर्षीय रनसिंह धामीमाथि चैत…

कर्णाली प्रदेश सरकारको निर्णय : तीन ठाउँमा आइसोलेसन अस्पताल

कर्णाली प्रदेश सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामूदायिक…

गन्तव्यमा पुग्न नसकेका यात्रुका लागि हटलाइन सेवा

कर्णाली प्रदेश सरकारले स्वदेश तथा विदेशबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्ने गरी हिँडेका तर लकडाउनका कारण गन्तव्यमा पुग्न नसकी बीच…

सङ्कटको समयमा धैर्य रहन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह, स्वास्थ्य संस्था खुल्ला राख्न सर्वसाधरणको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूको व्यक्तिगत सुरक्षाका थप सामग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नु भएको…