INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयले उपलब्ध गराउँदै आएको सेनेटरीप्याड उपयोगी नभएको छात्राहरुको गुनासो

छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार ल्याउन र नियमित पठनपाठन सहज बनाउने उद्धेश्यले सरकारले विद्यालयमा उपलब्ध गराउँदै आएको सेनेटरीप्याड  गुणस्तरहिन भएकोले…

निर्माणाधिन चिस्यान गृह अलपत्र अवस्थामा, किसानहरु समस्यामा

जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा  रहेका कारण स्थानीय किसानहरु समस्यमा परेका छन् । चिस्यान गृहको काम…

लेकम गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

लेकम गाउँपालिकाले पहिलोपटक गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । पटकपटक सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको…

हिमाली क्षेत्रका नागरिकलाई नागरिकता बनाउन सास्ती

सडक पहुँच नपुगेका अपि हिमाल र व्याँस गाउँपालिकाका नागरिकलाई नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । सडक…

सरकारी कार्यालय सरेपछि सेवाग्राहीलाई सास्ती

भूकम्पले कार्यालय भवन जीर्ण भएर जिल्ला स्थित सरकारी कार्यालय अन्य ठाँउमा सरेपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट…

दलितबस्तीमा खानेपानीको समस्या

सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी…

डिलाशैनी गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित, सेवाग्राहीलाई समस्या

जिल्लाका चार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यस…

श्रमिकहरु ज्याला पाउनबाट वञ्चित

आलिताल गाउँपालिका–७ का २० जना भन्दा बढी श्रमिकहरुले एक वर्ष वितिसक्दा समेत ज्याला पाउन पाउन सकेका छैनन् । गत वैशाखमा…

स्वास्थ्य भवन सञ्चालनमा नल्याउदा सेवाग्राहीलाई समस्या

बुढिगंगा नगरपालिका–७ बड्लेलीचौरमा निर्माणधिन अवस्थामा रहेको आधारभूत स्वास्थ्य भवनको व्यवस्थापन तथा निर्माण कार्य ने अधुरो भएपछि यस क्षेत्रका सेवाग्राहीहरुले समस्या…

स्वास्थ्य संस्थामा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।…

साँफे–मेल्लेख जोड्ने सडक निर्माण कार्य गुणस्तरहिन, सडकमा बलौटे माटोको प्रयोग

साँफेबगर नगरपालिकाको जनकल्याण माविदेखि मेल्लेख गाउँपालिकाको प्रवेशद्धारासम्म जोड्ने सडकमा बलौटे माटो प्रयोग गरेर निर्माण कार्य भइरहेको पाइएको छ । सुदूरपश्चिम…

डडेल्धुरा अस्पतालमा सिटीस्केन सेवा बन्द हुँदा सेवाग्राहीलाई सास्ती

संघीय सरकार मातहतको एक मात्रै डडेल्धुरा अस्पतालमा सञ्चालित सिटीस्केन सेवा जनशक्ती अभावका कारण तीन महिनादेखि बन्द भएपछि यस क्षेत्रका सेवाग्राहीले…

आयुर्वेद औषधालयमा औषधी अभाव हुँदा बिरामी समस्यामा

टिकापुरको आयुर्वेद औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका  लागि अत्यावश्यक औषधीको अभाव हुँदा बिरामी समस्यामा परेका छन्…

निर्माणाधिन प्रसूति सेवा केन्द्रको भवन घाँस र पराल राख्न प्रयोग, सञ्चालन नहुँदा सेवाग्राहीलाई सास्ती

केदारस्यु गाउँपालिका–१ रायलमा निर्माणाधिन अवस्थामा रहेको प्रसूति सेवा केन्द्रको भवनलाई एक स्थानीयले घाँस र पराल राख्ने गोठका रुपमा प्रयोग गर्दै…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या

जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै…

दुबाचौडबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको दुवाचौडबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ ।  रैथाने पानीका मूलहरु सुक्दै जाँदा दुबाचौडबासीले खानेपानीको समस्या…

ठाउँ ठाउँमा सुरक्षा जाँच गर्दा यात्रुलाई सास्ती

काठमाडौँमा मङ्सिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँ ठाउँमा गरिएको सुरक्षा जाँचका कारण यात्रुले सास्ती खेपेका छन् । संविधानमा…

साइपाल गाउँपालिकाद्घारा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी साइपाल गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । अशक्त…

बजारमा म्याद नाघेका सामान बिक्री गर्दा उपभोक्ता मर्कामा

कालिका गाउँपालिकाले ०८० कात्तिक २२ गते गरेको बजार अनुगमनको क्रममा कालिका गाउँपालिकाको वडा न‌ं. २ र वडा न‌ं. ५ को…