INSEC Online

📅 २०८३ असार १५

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २५ गते)

पुस २५ गते ३ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ५ सय…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत,किसनगञ्ज पौखालीथाना स्थायी घर झापा गाउँपालिका–३ मा बसोवास गर्दै आएका २१ वर्षीय…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २४ गते)

पुस २४ गते ५ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार १ सय…

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ०७७ पुस २४ गते दाङ जिल्ला…

यौन दुर्व्यवहार मुद्दा मुल्तबीमा राख्ने फैसला

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्धको मुद्दा अदालतले पुस २३ गते…

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले काठमाडौँबाट पुस २२ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई चार वर्ष आठ महिना कैद सजायको सुनाएको छ ।…

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्यामा

कारागार शाखा धुन्चेमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको छ । ‘ङ’…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका–२ का २९ वर्षीय हरि अर्याललाई पुस २२ गते गिफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २३ गते)

पुस २३ गते ४ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार ६ सय…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैदको फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत सिरहाले पुस २२ गते १६ वर्षीय बालकलाई दुई महिना कैद, २…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–१० का ४० वर्षीय पुरूषोत्तम कार्कीलाई पुस २३ गते सात वर्ष…

बलात्कार पीडित बालिकाको उपचारमा इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको स्वास्थ्य उपचारका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले सहयोग गरेको छ । अपरिचित व्यक्तिले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशिष थापालाई पुस २२ गते गिरफ्तार गरेको छ…

खानेपानी शुद्ध बनाउने मेसिन इन्सेकद्वारा विद्यालयलाई हस्तान्तरण

विद्या मन्दिर माध्यमिक विद्यालय,चन्द्रागिरी नपा–१३, पुरानो नैकाप, काठमाडौँमा इन्सेकले जडान गरेको पानी शुद्धिकरण मेसिन एक कार्यक्रमकाबीच इन्सेकका कार्यकारी निर्देशक विजयराज…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका– ८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई पुस २२ गते सात…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

२८ वर्षीया महिलालाई बोदे बर्साइन नपा–५ जाँजरका ५० वर्षीय दिलिपकुमार यादव र दिलिपका २५ वर्षीय छोरा रिपुकुमार यादवले यौन दुर्व्यवहार…

युवा समूहद्वारा प्रकाशित ‘परिवर्तनका लागि युवा’ नामक पुस्तक विमोचन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका –८ बराङदीमा गठन गरिएको बेद युवा समुहद्वारा प्रकाशित ‘परिवर्तनका लागि युवा’ नामक…

पीडितद्वारा अदालतमा घरेलु हिंसाको उजुरी

तिरहुत गाउँपालिका–३ गोइठीकी २२ वर्षीया रन्जनीकुमारी दासलाई घरेलु हिंसा गरेको भन्दै २५ वर्षीय पति धर्मेन्द्र दास, ५० वर्षीय ससुरा रामानन्द…