INSEC Online

📅 २०८३ असार २१

editor

समाजिक सञ्जालमा जुत्ता हान्ने धम्की दिएको आरोपमा एक जना गिरफ्तार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हान्ने भन्दै फेसबुक पोष्ट गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३…

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा मतदान सामग्री पठाउन थालियो

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा वैशाख ३० गते हुन निर्वाचनका लागि मतदान सामग्री पठाउन थालिएको छ । भोटखोला पुग्न…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३४ जना दलित महिला सदस्यसँगै ४३ जना निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १, मा ४३ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश…

वडा सदस्यका उम्मेदवारको मृत्यु, उम्मेदवारीमा मृतककी पत्नीको नाम दर्ता

कपिलवस्तु नगरपालिका– १० का वडा सदस्यका उम्मेदवार ३७ वर्षीय राजेन्द्र थारु चौधरीको उपचारको क्रममा वैशाख २४ गते भैरहवा मेडिकल कलेजमा…

भोज खाएर फर्केका ५० जना भन्दा बढी स्थानीय बिरामी

गंगादेव गाउँपालिकामा –४ भिताका मोटु ओलीको १३ दिने शुद्ध शान्तिको भोज खाएर घर फर्केका ५० जना भन्दा बढी स्थानीयहरू बिरामी…

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु

जिल्ला सदरमुकामस्थित बडिमालिका नगरपालकामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर लोकतान्त्रिक चोकमा आचारसंहिता विपरीत टागिएका पार्टीका झण्डा र निर्वाचन…

निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको स्पष्टीकरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन…

गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उलङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई वैशाख २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया दशधुरे टोल कमिटीका अध्यक्ष तथा दक्षिणकाली…

झडपका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइयो

स्थानीय तहको चुनाव प्रचार प्रसारको क्रममा चौरजहारी र आठवीसकोटमा भएको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको झडपमा घाइते भएका आठवीसकोटका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–८ का ४३ वर्षीय भिमबहादुर मादेनलाई वैशाख २५ गते गिरफ्तार गरेको…

चुनाव प्रचारमा गएको भन्दै पत्निलाई कुटपिट

दशरथचन्द नगरपालिका–८ की २९ वर्षीया धाना महर पार्टीको चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरी ३० वर्षीय पति जय महरले कुटपिट…

उम्मेदवारमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

बुढिनन्दा नगरपालिका–९ पाण्डुसैन निवासी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जिल्ला सचिव पुरबहादुर रावत र सोही ठाउँ निवासी वडाध्यक्षका उम्मेदवार खडक…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)

वैशाख २४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय २५ पुगेको…

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनद्वारा सत्तारुढ गठबन्धनको पक्षमा भोट अपिल

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनले मतदाताको  भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्ने चेतावनी दिँदै सत्तारुढ गठबन्धनको…

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना…

मतदाता शिक्षाका लागि नमूना मतदान

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि धादिङमा वैशाख २४ गते नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यलय धादिङले निर्वाचनमा…

निर्वाचन आचारसंहिताको पालन हुन सकेन, चुनावी सभामा बालबालिकाको प्रयोग

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लास्थित राजनीतिक दलहरुले आचारसंहिता विपरीत बालबालिकाहरुलाई चुनावी…

मतदाता शिक्षाको अभावले मत बदरको संख्या बढ्न सक्ने

मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले वैशाख २३ गते…

आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

त्रिपुरासुन्दरी नगरपालिकाका निवर्तमान कावा नगरप्रमुख चन्द्रकुमारी बुढाले निर्वाचन आचारसंहिता विपरित रुपियाँ वितरण गरेको आरोपमा निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते…