INSEC Online

📅 २०८३ असार १०

editor

सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन

पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो…

विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ…

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा

नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले…

चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन

मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका-६ का ४५ वर्षीय चन्द्रप्रसाद गौतमलाई १८ वर्ष कैद सजायको फैसला…

बलात्कार घटनाका मुख्य आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २६ वर्षीय सन्तोष साह गिरफ्तार भई असोज ९ गते थुनामा परेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-३ दावाका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई असोज ८ गते प्रहरीले गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय…

यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला

नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते…

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको…

आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-७ स्थित दुवाचौरका ३३ वर्षीय ज्ञानेन्द्र भारतीलाई प्रहरीले ०८० असोज ८ गते…

प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरू सेवाबाट वञ्चित

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीहरूको काम समयमा नहुनुको साथै सेवाबाट वञ्चित समेत…

जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या

टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका ११ वर्षीय बालकको बाँया हातको कान्छी औँलामा ०७९ असोज महिनामा सर्पले टोक्यो । जिल्लामा सर्पदंशको उपचार नहुने…

बलात्कार घटनाका फरार अरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका जगन्नाथ गाउँपालिका–४ का २० वर्षीय दिलबहादुर बुढालाई ०८० असोज ८ गते प्रहरीले बाँकेको…

अस्पताल र गाउँपालिका भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि उत्तरगया गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन सकेको…