INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

निर्वाचन चिन्ह अङ्कित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अङ्कित टोपी, स्टीकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता साङ्केतिक सामग्रीको उत्पादन, वितरण…

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरू

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन…

बत्तीस जिल्लामा आइतबार मनोनयन दर्ता

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र…

दुई मतपत्र बनाउन कठिन छः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको…

निर्धारित मितिमै निर्वाचनः आयोग

निर्वाचन आयोगले मङ्सिर १० र २१ गतेका लागि तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुन…

अध्यादेशमार्फत माग सम्बोधनको आश्वासनपछि डा. केसीले अनसन तोडे

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले आगामी ६ कात्तिकमा बस्ने मन्त्रीपरिषद बैठकले माथेमा आयोगको प्रतिवेदन तथा आफूले…

जहाँ न्याय व्यवस्था बलियो त्यहाँ विकासः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय व्यवस्था बलियो भएको ठाउँमा विकास हुने विचार व्यक्त गरेका छन् । रोल्पामा कात्तिक १ गते आयोजित…

बजारमा म्याद नाघेका सामान विक्री हुँदा उपभोक्ता मारमा

जिल्लाको सदरमुकाम सिमकोटका पसलमा म्याद नाघेका बिस्कुट, चाउचाउ, हलुवा पकाउने पिठो, तेल, मसला, चिउरालगायतका सामग्री व्यापारीले विक्री वितरण गरेपनि सम्बन्धित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ घर भई कञ्चनरूप नपा-१२ रूपनगर चोकमा हाकिम टेलर्स सञ्चालन गरी…

मानव अधिकारको सम्मान र संरक्षण हुनेमा आयोग विश्वस्त

राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भएकोमा खुशी व्यक्त गरेको छ । आयोगले असोज…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा-७ का ४२ वर्षीय शिवकुमार पासवानलाई असोज ३१ गते गिरफ्तार गरेको…

इन्सेकद्वारा मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा हुनेमा विश्वास व्यक्त 

संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभाले नेपाललाई मानव अधिकार परिषद्मा निर्वाचित गरेकोमा इन्सेकले नेपाल सरकार र सम्पूर्ण नेपालीमा हार्दिक बधाई ज्ञापन…

राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको राससले जनाएको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने…

समानुपातिकतर्फ ४९ दलबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको बन्दसूची दर्ता

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आयोगमा रहेको…

नागरिकको खाद्य अधिकार सुनिश्चिततामा जोड

‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइसराई व्यवस्थित गरौँ’ भन्ने मुल नाराका साथ जिल्ला खाद्य अधिकार सञ्जाल कैलाली…

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको राससले जनाएको…

बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक

बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाको पोषणप्रति गम्भीर बन्न आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व खाद्य दिवसको…

खाद्य अधिकार सुनिश्चित गर्न माग

विश्व खाद्य सुरक्षा दिवसको अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले खाद्य अधिकार सुनिश्चित गर्न माग गरेका छन् । दिवसको अवसरमा असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-९ का २४ वर्षीय विदुर भन्ने कुलबहादुर कटुवाललाई…