बर्खे भेल बढेपछि पठनपाठन प्रभावित
बर्खा लागेसँगै खारखोलाको बाढीले पैदल हिँड्ने पहुँचमार्ग बगाएपछि पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरु असार १२ र १३ गते खारखोलाको बर्खे भेल तरेर जोखिमका
बर्खा लागेसँगै खारखोलाको बाढीले पैदल हिँड्ने पहुँचमार्ग बगाएपछि पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरु असार १२ र १३ गते खारखोलाको बर्खे भेल तरेर जोखिमका
पोखरा महानगरपालिका–११ स्थित मणिपाल शिक्षण अस्पतालमा कर्मचारी युनियन समन्वय समिति मार्फत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीनिकट कर्मचारी सङ्गठनले गरेको आन्दोलनका कारण २५ दिनदेखि अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक), डिडा नेपाल र आइएनएफको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच सेवाग्राही तथा सेवा प्रदायकबिच अन्तरक्रिया असार १३ गते पोखरामा सम्पन्न
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ । घटनापछि ‘फरार’ रहेका आरोपित घर आएको सूचनाका आधारमा खोज
असार १३ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
भगवानपुर गाउँपालिका–४ की ६० वर्षीया आतिकादेवी कामतीलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सोही ठाउँका ६० वर्षीया कोशिला साह र ३० वर्षीया फुलोदेवी साहलाई असार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनका २४ वर्षीय मिङ्मा शेर्पा र फुङलिङ नगरपालिका–८ दोखुका २१ वर्षीय पासाङ ग्याल्जेन शेर्पालाई गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितद्वयले
जिल्लाका मानव अधिकारकर्मीहरूले ०७९ असार १२ गते आमाको नामबाट नागरिकता दिन र बलात्कार घटना उजरीको हदम्याद हटाउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महिला मानवअधिकार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिलालाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित
२२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पतिलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कार शीर्षकमा उजुरी
पाँचपोखरी थाम्पाल गाउपालिका–५ गुन्सा स्थायी घरभई आठ महिनादेखि ज्यानमार्ने उद्योग र बलात्कार आरोपमा चौतारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ४९ वर्षीय मैते गोलेको ०७९ असार ११ गते जेलभित्रै मृत्यु भएको
असार १२ गते २१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
मालारानी गाउँपालिका–२ डाँडाकटेरी की २७ वर्षीया सरस्वती भट्टराई भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति २७ कमल भुसाललाई असार १० गते गिरफ्तार गरेको छ। सरस्वतीलाई आरोपितले असार १० गते पछेउरीले घाँटी
थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्य जवाफदेही हुनु पर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम लगायत संघ संस्थाहरूको आयोजनामा असार १२ गते यातना पीडितहरूको
राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का सन्दर्भमा विज्ञप्ति जारी गरी यातना विरुद्धको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले आफ्नो स्थापना
असार ११ गते २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी टोलका १९ वर्षीय अजय पाख्रिनलाई असार ८ गते सोही वडाको चकरीबाट गिरफ्तार गरेको छ । पीडित
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकहरूको तेस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । रक्षकहरूको लागि असार ९ र १० गते आयोजित सम्मेलनमा देशका
असार १० गते ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
३५ वर्षीया गौरीदेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले शहिदनगर नगरपालिका–८ नाथपट्टीका ३७ वर्षीय पति रामचन्द्र मण्डल खत्वे र ५५ वर्षीय ससुरा सहदेव मण्डल खत्वेलाई असार ८ गते