एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित
काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन्





