INSEC Online

समाचार

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित धनगढीमाई नगरपालिका–७ का २१ वर्षीय रमेशकुमार महतोलाई इलाका प्रहरी कार्यालय लहानले मङ्सिर १४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८० साउन

लेकाली भेगमा हिमपातका कारण भूकम्प पीडितको जनजिवन कष्टकर

लेकाली भेगमा हिमपात पर्न थालेपछि भूकम्प पीडितको जनजिवन कष्टकर बन्दै भएको छ । बारेकोट गाँउपालिका–१ रामिडाँडा लगाएत सबै वडा र कुशे गाउँपालिकाका ९ आटै वडामा हिमपात पर्न थालेको हो ।

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित १२ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रकृयामा अगाडि बढ्न इन्सेकले ०८० मङ्सिर १७ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाकी आमाले आफ्नो घरको आर्थिक अबस्था दयनीय भएको

ज्येष्ठ नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरुलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । गाउँपालिकामा रहेका बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न कठिनाई भएको गुनासोपछि गाउँपालिकाले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धुनिबेसी नगरपालिका-१, डुम्रेचौरकी पत्नी २० वर्षीया पवित्रा बयलकोटीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका–१ का २८ वर्षीय राजेश भन्ने राजु पाण्डे विरुद्ध पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ । पीडितलाई

दुबाचौडबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको दुवाचौडबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ ।  रैथाने पानीका मूलहरु सुक्दै जाँदा दुबाचौडबासीले खानेपानीको समस्या भोग्नुपरेको हो । दशकाँैदेखि खानेपानीको समस्या रहेको दुबाचौडबस्तीमा २०७२ सालको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१३ सल्यानकी ५० वर्षीया सितली शाहीलाई कुटपिट गरि हत्या गरेको आरोपमा ५८ वर्षीय पति हरीसिंह नेपालीलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । सितली शाहीलाई पति नेपालीले

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता

सिमकोट गाउँपालिका–४ बुराउँसेका ६५ वर्षीय पर्वते कामीलाई सोही ठाउँका ३५ वर्षीय राजिन लामाले डुम भनेर जातीय विभेद गरेको आरोपमा मङ्सिर १७ गते पीडितले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बलात्कार घटनाका आरोपित विरुद्ध इन्सेकको सहयोगमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बटेश्वर गाउँपालिका–४ राम्रो चौकका २७ वर्षीय मुन्ना भनिने नविन कुमार महतो विरुद्ध पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा इलाका प्रहरी कार्यालय,

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित नभएको गुनासो

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ देखि विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदैँ आइएको छ । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र

सोती घटनाको पेशी सुनुवाइ बहस जारी , पीडितहरुद्वारा अदालतको मूल गेटमा धर्ना

चौरजहारी नगरपालिका– ८ सोती गाउँमा ०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा ०८० मङ्सिर १७ गतेदेखि रुकुम जिल्ला अदालतमा पेशी सुनुवाइ बहस सुरु भएको छ

कुटपिट घटनाका आरोपित पति र सासुविरुद्ध उजुरी

प्रसौनी गाउँपालिका–३ लौतनकी ३५ वर्षीया मन्जु देवीलाई गालीगलौज तथा कुटपिट गरेको आरोपमा पीडितले पति र सासुविरुद्ध ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा

१८ जना बालबालिकामा कुपोषण देखियो

सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका वडा गरेर १८ जना बालबालिकालाई कुपोषण देखिएको छ । गाउँपालिकाले कात्तिक ४ गतेदेखि मङ्सिर १५ गतेसम्म कुपोषण मुक्त पालिका बनाउन सुरु गरिएको अभियानमा कुपोषण देखा परेको

अज्ञात पक्षद्वारा जनप्रतिनिधिको घरमा आगजनी

पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाँईको घरमा अज्ञात पक्षले मङ्सिर १६ गते राति आगजनी गरेको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलमा सुतेको अवस्था अज्ञात पक्षले घरको तल्लो तलामा राखिएका

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका—६ का २१ वर्षीय रामरिझन यादव विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी प्रहरीले ०८० मङ्सिर १५ गते दर्ता गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक