सोती घटना: अदालतको फैसलापछि पीडित परिवारमा खुसी
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीगाँउमा नवराज विक सहित छ जनाको ज्यान गरी भएको हत्याकाण्डको फैसला सुनेपछि पीडित परिवार खुसी भएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा संलग्न २४
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीगाँउमा नवराज विक सहित छ जनाको ज्यान गरी भएको हत्याकाण्डको फैसला सुनेपछि पीडित परिवार खुसी भएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले घटनामा संलग्न २४
महागढीमाई नगरपालिका–३ गँजभवानीपुर की २८ वर्षीया सलमा खातुनलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर १९ गते पीडीतले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी बराहताल गाउँपालिका– १० की ४० वर्षीया गंगा बस्नेत र सोही पालिकाको वडा नम्बर १० कै ४२ वर्षीया सावित्रा सुनारलाई मङ्सिर २० गते
सोरु गाउँपालिका–५ नेर गाउँमा घर भइ हाल छायानाथ रारा नगरपालिका–१ न्युरोड बस्दै आएकी २० वर्षीया सिद्ध बुढालाई पति २२ वर्षीय योसेफ शाहीले मङ्सिर १८ गते हिंसात्मक व्यवहार गर्ने र सुतेको
सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर १८ गते बरहथवा नगरपालिका–९ का ३७ वर्षीय लालकिशोर महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ । आरोपितले
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर १९ गते बरहथवा नगरपालिका–८ का ३६ वर्षीय दिपेन्द्र कुमार सुमनविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
दमौली अस्पतालमा सञ्चालित शत्रुधन–मञ्जु मृगौला डायलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामी समस्यामा परेका छन् । डायलासिस केन्द्रमा रहेका ११ ओटा मेसिनमध्ये सात ओटा बिग्रिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्यामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४ जनालाई
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८
६ वर्षीय बालकलाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले मङ्सिर १७
बुटवल उपमहानपा–१४ वेलभोरिया की ४१ वर्षीया सुखसरी विकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३९ वर्षीय राजु टमाटा विकलाई मङ्सिर १७ गते घरबाट गिरफ्तार गरेको छ । पत्नीलाई
नौगाड गाउँपालिका–१ कसाड निवासी नौगाड गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया बसन्ती ठगुन्नालाई ०८० मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले निर्धात कुटपिट गर्नुभएको छ । कुटपिटबाट टाउँको र
इटहरी उपमहानगरपालिका-२ राईटोलकी ७० वर्षीया ज्येष्ठ नागरिक मधुमाया पुरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा आरोपितले
त्रिपुरासुन्दरी गाउँपालिका-६, आगिनचोककी ६२ वर्षीया मनकुमारी सार्कीको घाँटी थिचेर हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय च्यामे भन्ने शिव बसेल, ४० वर्षीय सुनिल नेपाली र ५४ वर्षीय टाेपबहादुर नेपाली विरुद्ध
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा