INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट लक्ष्मीनिया-६ का ५८ वर्षीय नसरूल्लाम मियाँलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले साउन ३१ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि साउन ३२ गते भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो