बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सखुवा नन्कारकट्टी गाउँपालिका १ का १८ वर्षीय दिपे यादव र २२ वर्षीय जिवेन्द्र यादवविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सखुवा नन्कारकट्टी गाउँपालिका १ का १८ वर्षीय दिपे यादव र २२ वर्षीय जिवेन्द्र यादवविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते
युवा सङ्घ नेपाल रामेछाका नगरकमिटी सहसचिव एवम् एमाले कार्यकर्ता हरिश्चन्द्र खड्कालाई रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्कीले कुटपिट गरेको आरोपमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले रामेछापका अध्यक्ष
१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज
गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप भई तनाव बढ्दै गएपछि असोज १६ गते बिहानदेखि लगाइएको कर्फ्यु असोज
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ असोज १७ गतेदेखि सुरु गर्ने भएको राससले जनाएको छ । मतपत्र छपाइको
गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले असोज १६ गते बिहानदेखि
नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवम् सम्मानित गर्दै उहाँहरूको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेको राससले जनाएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा आज शुभकामना
सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा
चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान मिल सञ्चालन गर्दै आएका साहलाई
खार्पुनाथ गाउँपालिका-५ का २८ वर्षीय गजेन्द्र रोकाय र सोही ठाउँका ३१ वर्षीय अमर ऐडीलाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर सिंह र सोही कार्यालयका डिएसपी कमलप्रसाद नेपालले अमानवीय व्यवहार गरेको स्थानीयबासीले
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी मङ्सिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताएको राससले जनाएको छ । आज काठमाडौँमा आयोजित साक्षात्कारमा
गाउँपालिकामा सहजै रूपमा पाउनु पर्ने कुनै पनि सेवा सुविधा नपाएपछि स्थानीयबासीलाई थप समस्या भएको छ । हुम्लाका सात ओटा गाउँपालिकाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यालय खोलेपछि यतिखेर सबै गाउँपालिकाका स्थानीयबासीहरूले समस्या
६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले ५० वर्षीय हजुरबुवालाई असोज ११ गते गिरफ्तार गरेको राससले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको
निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको राससले जनाएको छ । निर्वाचन
मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन् । दलित समुदाय भित्रकै करिव ४० घर परिवार रहेको सदाय
२० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ का ३४ वर्षीय दिनेश अधिकारी र २० वर्षीय दिलिप वलीलाई असोज ११ गते गिरफ्तार गरेको छ । म्युजिक भिडियोमा
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा
विदेह नगरपालिका-५ मुरिबाकी ३५ वर्षीया मोहिनी मण्डललाई ३० वर्षीय देवर रामबहादुर मण्डलले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । मोहिनीलाई आरोपितले असोज १० गते साँझ ७ बजेको समयमा
सुस्त मनिस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा-१ का ४५ वर्षीय मोहिनारायण चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज १० गते उजुरी दिएको छ । पीडित