पाँच केजी चामल किन्न कर मात्रै २ सय ५० रुपियाँ !
सदरमुकाम सिमकोटको बजारमा बोसाबास गर्दै आएका बजार बासीले तिनवटा कर तिरेमा मात्र नेपाल खाद्य संस्थानबाट चामल किन्नको लागि ‘रासन कार्ड’ पाउने भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न कामको सिलसिलामा
सदरमुकाम सिमकोटको बजारमा बोसाबास गर्दै आएका बजार बासीले तिनवटा कर तिरेमा मात्र नेपाल खाद्य संस्थानबाट चामल किन्नको लागि ‘रासन कार्ड’ पाउने भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न कामको सिलसिलामा
महिला मानव अधिकार रक्षक तथा महिला हिंसा विरूद्धको अभियानकी अभियन्ता राजकुमारी उपाध्यायलाई कथित बोक्सीको आरोप लगाई कुटपिटका साथै दुर्व्यवहार गरेको विरोधमा असोज १० गते काठमाडौँमा अधिकारकर्मीले विरोध र्याली प्रदर्शन गरेका
तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि ‘असामाजिक गतिविधि गर्न थालेको’ भन्दै दाहाललाई परिवारले पशु
जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकामका केही पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ८ र ९ गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई
पत्नी हत्याका आरोपित धनगढीमाई नपा-२ का ३२ वर्षीय ज्ञानेन्द्रप्रसाद चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले असोज १० गते गिरफ्तार गरेको छ । घरायसी विवादमा असोज ९ गते राति आरोपितले २७ वर्षीय
राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठ विदामा पनि कार्यालय खुल्ला रहने जनाएको छ । आयोगद्वारा असोज १० गते जारी विज्ञप्तिमा आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप-क्षेत्रीय कार्यालयहरू आगामी दसैं,
व्यवस्थापिका-संसद्को आजको बैठकमा आवश्यक सङ्ख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दसैँपछिका लागि सारिएको राससले जनाएको छ । बडादसैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद् व्यस्त हुन थालेपछि आजको पहिलो बैठकका
सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक सङ्घलाई आग्रह गरेको छ । असोज ९ गते मन्त्रिपरिषद्को आकस्मिक
व्यवस्थापिका संसदको असोज ९ गतेको बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२/०७३ को समीक्षा प्रतिवेदन पेश गरेका छन् । प्रजातन्त्रलाई बलियो
त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले असोज ९ गतेदेखि १२ औँ पटक अनसन सुरू गरेका छन् । विभिन्न पाँच सूत्रीय माग राखी डा. केसी अनसन बसेका हुन्
बीरगञ्ज महानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साका संयोजक ५५ वर्षीया राजकुमारी उपाध्यायलाई कथित बोक्सी भन्दै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीमा बस्दै आएकी
आफ्ना माग पूरा नभएको भन्दै डाक्टरहरुले गत शुक्रबारदेखि गरेको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बिरामीको उपचारको क्रममा ज्यान गए उपचारमा संलग्न
परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । नेपाली काङ्गे्रसको तर्फाबाट
राष्ट्रिय मानव अधिकार आयोगले बिरामीको उपचारको क्रममा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने नेपाल सरकार, मन्त्री परिषद्को निर्णयविरुद्ध नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सकहरूद्वारा असोज ६ गतेदेखि मुलुकभरका अस्पताल तथा
शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि विद्यालय व्यवस्थापन समितिले निष्काशन गरी
जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा असोज ८ गते सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले दुर्व्यवहार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६
बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर गाडीमा तोडफोडसमेत गरेका छन् ।
बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको अवस्थामा आक्रमण गरी घाइते बनाए
कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक असोज ६ गतेसम्म पनि नपुगेपछि विद्यार्थीहरूको पढाइमा