INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट चौधरी सम्मानित

बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौताका ५५ वर्षीय मानव अधिकार रक्षक दिलिप कुमार चौधरी सम्मानित हुनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको

मानव बेचबिखनविरूद्ध अन्तरक्रिया सम्पन्न

“मानव बेचबिखनविरुद्धको अभियानमा कसैलाई पनि नछुटाइकन अगाडि बढौं” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस ०८१ साउन १५ गते अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको छ । कल्याणपुर नगरपालिका, इन्सेक,

मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्याक्रम साउन १० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम

इन्सेकको ध्यानाकर्षणपछि विद्यालयका क्यान्टिन अनुगमन

इन्सेकले हरेक मानव अधिकार वर्ष पुस्तकको अर्ध तथा वार्षिक पूर्व समीक्षा कार्यक्रममा विद्यालयहरूको क्यान्टिन अनुगमनको विषयलाई उठाउने गरेको छ । त्यसैको प्रभावका कारण जिल्ला प्रशासन कार्यालयले विद्यालयका क्यान्टिनहरूको अनुगमन सुरु

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

खजुरा गाउँपालिका–२, के गाउँकी २३ वर्षीया महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ साउन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई चार/पाँच वर्ष देखि नै

मानव अधिकार मैत्री कार्यक्रमका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले मानव अधिकार मैत्री समाज निर्माणका लागि डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख रामलखन मलाहालाई ०८१ साउन ४ गते अवधारणा-पत्र बुझाएको छ

रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूद्वारा ज्ञापन-पत्र

रोम विधान पारित गरिएको दिन १७ जुलाई अर्थात न्याय दिवसको अवसरमा नेपाल सरकारलाई स्मरण गराउँदै उक्त रोम विधान अनुमोदनका लागि महाेत्तरी र पर्साका इन्सेक जिल्ला प्रतिनिधि तथा मानव अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई

रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र बुझाइयो

रोम विधान अनुमोदनको माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ०८१ साउन ३ गते ज्ञापन पत्र बझुाउनु भएको

रोम विधान अनुमोदनको मागगर्दै अधिकारकर्मीद्वारा ज्ञापन पत्र बुझाइयो

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा प्रदेश कार्यालय मातहत रहेका सुर्खेत, हुम्ला, सल्यान, जुम्ला, कालिकोट, मुगु र जाजरकोट