INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

मानव अधिकार सहायता कक्ष पुर्न गठन तथा पुनतार्जगी छलफल कार्यक्रम सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रम असोज १४ गते सम्पन्न गरिएको छ । मानव अधिकार रक्षकहरूलाई आकस्मिक सहयोग आवश्यक परेको खण्डमा

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाहरुलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा सिगाउँकी घरेलु हिंसा

मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज १३ गते बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । बैजनाथ

यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक

विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि

वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ । इन्सेक लुम्बिनी

मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश द्वारा सञ्चालित मानव अधिकार शिक्षा  कार्यक्रम अन्तर्गत २०८१ असोज  १० गते राक्सिराङ गाउँपालिकामा गठन भएको मानव अधिकार समूहकोसंयोजक चन्द्रमान प्रजाको अध्यक्षतामा बैठक बसी

संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना

माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार  समूहको बैठक तथा पुनर्गठन

माछापुच्छ्रे गाउँपालिकामा असोज ९ गते मानव अधिकार  समूहको बैठक बसी समूहको पुनर्गठन गरिएको इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिनु भएको छ । गाउँपालिकाका सामाजिक कार्यकर्ताहरूको भेलाले कुलप्रसाद अधिकारीको अध्यक्षतामा

गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

डिसीएको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानब अधिकार समूहको सहकार्यमा गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ असोज ८ गते मसुरियामा सम्पन्न भएको