INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ६ गते सम्पन्न गरिएको

पीडित र पीडकको गोपनियताप्रति संवेदनशील बन्नुपर्नेमा जोड

नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका पीडित र पीडकहरूको गोपनियताप्रति संवेदनशील बन्नु पर्नेमा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा मङ्सिर

घटना न्यूनिकरण गर्नेतर्फ सहकार्य गरी काम गर्नु पर्नेमा जोड

सदरमुकाम गुलरियामा मङ्सिर ७ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नेतर्फ सबै सरोकारवालाबीच सहकार्य

वडाले प्रवाह गरेको सेवा र पुनर्निर्माण पछिको अवस्थाको विषयमा सार्वजनिक सुनुवाइ

लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति रामेछापले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ५ गते रामेछापको लिखु तमाकोसी गाउँपालिका-६ को वडा कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विवषयमा आयोजित छलफल कार्यक्रम मङ्सिर ५ गते दमौलीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा मङ्सिर ५ गते बेंसीशहरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०१८ जनवरीदेखि

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते खाँदबारीमा सम्पन्न गरिएको छ

मानव अधिकारको अवस्था, सामाजिक न्याय र शान्ति सुरक्षाको सवालमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरमा मङ्सिर ५ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकमा जिल्लाको मानव अधिकारको अवस्था, सामाजिक न्याय र शान्ति सुरक्षाको सवालमा छलफल गरिएको छ

मानव अधिकारको अवस्थाका बारेमा पर्साका सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मङ्सिर ४ गते वीरगञ्जमा सरोकारवाला निकायसँग भेटघाट गरी मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ । इन्सेक