नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
पाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ९ गते वीरगञ्जमा सम्पन्न गरिएको छ । २०१८ को जनवरीदेखि हालसम्म अभिलेख गरिएका घटनाहरूको बारेमा समीक्षा गरिएको इन्सेक





