INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

मानव अधिकार निगरानी समूह र जनप्रतिनिधिबिच समीक्षा कार्यक्रम सम्पन्न

गढी गाउँपालिका–२ औरावनीमा असार १९ गते मानव अधिकार निगरानी समूह र जनप्रतिनिधिबिच समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षणको विषयलाई प्रथामिकता दिनु पर्नेमा

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजना र तारकेश्वर गाउँपालिका–५ को सहजीकरणमा असार १९ गते तारकेश्वर गाउँपालिका–५ मानेडाँडामा ‘भूकम्प पछिको पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरको सहकार्यमा सूर्यविनायक नगरपालिका–४ सिकारीटारमा असार १९ गते आयोजना गरिएको ‘भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा विर्तामोडमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले विगत ६ महिनामा हत्याको पाँच ओटा, कथित बोक्सी आरोपको

सुदूरपश्चिम प्रदेशको मानव अधिकार स्थिति सार्वजनिक तथा छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सन् २०१९ जनवरीदेखि जुनसम्मको सुदूरपश्चिम प्रदेशको मानव अधिकार स्थिति सार्वजनिक तथा छलफल कार्यक्रम असार १९ गते धनगढीमा सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते रौतहटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक रौतहट जिल्ला प्रतिनिधि

सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर, मानव अधिकार सञ्जाल ललितपुर र कोन्ज्योसोम गाउँपालिका-१, चौघरेको संयुक्त आयोजनामा असार १८ गते कोन्ज्योसोम गाउँपालिका-१, चौघरेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपछिको

सार्वजनिक सुनुवाइ सम्पन्न

कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बाटोका कारण निर्माण सामग्री लान नसकेर घर बनाउन नपाएकाहरूको लागि नगरपालिकाले सम्बोधन गर्ने बताएका छन् । इन्सेक सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको

मानव अधिकारको अवस्था बारेमा अधिकारकर्मीसँग छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था तथा आगामी दिनमा इन्सेकको भुमिकाको बारेमा जिल्लास्थित मानव अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग असार १८