INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

मनहरीमा मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय हेटौँडाद्वारा सञ्चालित स्थानीय समुदयलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ ।

कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस र डिसिए परियोजनाको समीक्षा तथा योजना बैठक मङ्सिर २७ र २८ गते पोखरामा गरिएको छ । बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा

जिल्लामा शिशु हत्या, बालबिज्याँई तथा बलात्कारका घटनाप्रति गम्भीर हुनुपर्ने खाँचो औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले

इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

कोशी गाउँपालिकामा इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ । मङ्सिर २५ गते सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य

स्वास्थ्यचौकी खोप लगाउने ठाँउ मात्र भएको अवधारणा हटाउन पर्नेमा जोड

सर्वसाधारणहरूमा स्वास्थ्य चौकी औषधि उपचारको लागि नभई खोप लगाउने ठाँउ मात्र भएको अवधारणा रहेको र त्यसलाई हटाउन जनचेतना फैलाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । उक्त कुरा मङ्सिर

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवालः सरोकारवाला

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवाल भएको कावासोतीमा आयोजित “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था” विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार संरक्षण

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सल्यानमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले जिल्लामा बालविवाहको समस्या अझै कायमै रहेका कारण न्यूनीकरण गर्न सबै पक्ष

मानव अधिकारका वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २४ गते सन्धिखर्कमा सम्पन्न गरिएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नेपालको मानव अधिकारको अभिलेखिकरण गर्ने भरपर्दो

फेदिखोला गाउँपालिकामा इन्सेकद्वारा टेलिभिजन संवाद कार्यक्रम सम्पन्न

फेदिखोला गाँउपालिकामा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार विषयक टेलिभिजन संवाद कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन