मानव अधिकार सुदृढीकरण परियोजनाको वार्षिक समीक्षा सम्पन्न
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कुनैपनि परियोजनाको कार्यक्रम सम्पन्न सँगै त्यसलाई प्रभावकारी र उपलव्धिमुलक बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । इन्सेकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मानव अधिकार सुदृढीकरण परियोजनाको





