INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच  नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न

कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा  कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम

कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न

कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),

कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न

कृत्रिम बौद्धिकता  तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते

इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन

सार्वजनिक सुनवाई सम्पन्न

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २६ गते खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढीको सहयोग तथा मानव अधिकार समुह दिपायल, सिलगढीको  आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा माघ २५ गते सिलगढीमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ

भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशीनपामा रहेका भूमिहिन सुकुम्वासीहरूले भोग्दै आएको समस्या समाधानगर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २३ गते लेकवेशी नपामा आयोजना गरेको