स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम असोज ११ गते भानु नगरपालिकामा सम्पन्न भएको छ । भानु नगरपालिकाले स्वास्थ्यसम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको





