INSEC Online

इन्सेक गतिविधि

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा कावासोती–१७ स्थित कुमारवर्ती स्वास्थ्य चौकीमा  स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १३ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा हेटौँडा उपमहानगरपालिकास्तरीय मानव अधिकार समूहले असोज १४ गते हेटौँडामा नागरिकको मौलिक हक अन्तर्गतको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम

शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूहको समन्वयमा खाँडाचक्र नगरपालिकामा असोज १३ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय

कोभिड-१९ को महामारीमा मानव अधिकार रक्षकको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड-१९ को महामारीमा मानव अधिकार रक्षकको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रम असोज १४ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम असोज १३ गते चरिकोटमा सम्पन्न भएको छ । मानव अधिकार प्रवर्धन र संरक्षणका

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा मानव अधिकार समूह कृष्णपुरको आयोजनामा कृष्णपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा स्थानीय सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम असोज १३ गते सम्पन्न

आधारभूत स्वास्थ्य केन्द्र दुई बजे बन्द हुँदा सेवाग्राही मर्कामा

नारायण नगरपालिका–१ को कुइकानामा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र दुई बजे नै बन्द हुँदा सेवाग्राही मर्कामा परेको स्थानीयले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रम अन्गर्तत

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १२ गते भानु नगरपालिका–१ स्थित गन्धर्व बस्तीमा सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा

खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बाणगङ्गाको संयुक्त आयोजनामा असोज १२ गते बाणगगा नगरपालिकामा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका नगरपालिकाका