INSEC Online

📅 २०८३ असार २४

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । मानव अधिकारकर्मी तथा जेष्ठ

शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनमा पुस २१ गते सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिसँग मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न

आर्थिक, सामाजिक, सांस्कृतिक र कानुनी समस्या भोगिरहेको द्वन्द्वपीडितको गुनासो

मानव अधिकारको अवस्थासम्बन्धी मिडियाकर्मीसँगको समन्वय बैठकमा बर्दियाका सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका सदस्यहरुले आर्थिक, सामाजिक, सांस्कतिक र कानुनी समस्याबाट पीडित भइरहेको गुनासो गरेका छन् । बर्दियाको गुलरियामा इन्सेक लुम्बिनी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस २० गते धनगढीमा सम्पन्न भएको छ । पूर्व समीक्षा

मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि कर्णाली प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १९ गते सुर्खेतमा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश

शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा पुस १९ गते शिक्षा अधिकारका सवालमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरिएको छ

जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते कर्णाली प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम पुस १६ गते सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले छलफल