मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनुषाले मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १६ गते जनकपुरधाममा सम्पन्न गरेको छ । जिल्लामा सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा





