INSEC Online

📅 २०८३ असार २४

इन्सेक गतिविधि

शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी स्थलगत अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र वैजनाथ गाउँपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालको आयोजनमा मानव अधिकारकर्मीहरूले वैजनाथ गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी पुस २२ गते स्थलगत अनुगमन गरेका छन् । अनुगमनका

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिकामा पुस २२ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पपन्न गरेको छ । गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक

अधिकार सुनिश्चित गर्न दत्तचित भइ लागेका छौ : प्रमुख क्षेत्री

पुतली बजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले सबै नागरिकको अधिकार सुनिश्चित गर्न आफु दत्तचित भइ लागेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले पुस २२ गते

शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिक स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा पुस २२ गते शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम अत्तरीयामा सम्पन्न भएको

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा पुस २१ गते २२ गते आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला धनगढीमा सम्पन्न भएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम पुस २२ गते हेटौँडामा सम्पन्न भएको

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २१ गते भानु नगरपालिकामा स्थानिय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा फेदिखोला गाउँपालिका–३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पुस २० गते शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका शिक्षा शाखा प्रमुख