INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

स्वच्छ र भयरहित निर्वाचन बनाउनु साझा दायित्व हो : न्यायाधीश ढकाल

जिल्ला अदालत सुर्खेतका न्यायाधीश एवंम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकालले स्वच्छ र भयरहित निर्वाचन बनाउनु सबै निकाय र नागरिकहरूको साझा दायित्व रहेको बताउनुभएको छ

निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम ०८२ माघ १९ गते धनगढीमा

बाल अधिकारको संरक्षण लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्साः अध्यक्ष गौतम

इन्सेक बागमती प्रदेश कार्यालय र बालबालिका शान्ती क्षेत्र अभियान (सिजप)को संयुक्त आयोजनामा आगामी प्रतिनिधि सभा निर्वाचनमा बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरूको भूमिका विषयक छलफल तथा सिजप बागमती प्रदेशको भेला ०८२

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठक माघ १५ गते सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकार

मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको प्रदेशस्तरीय क्षमता अभिवृद्धि बैठक इन्सेक कार्यसमिति सदस्य अधिवक्ता विकास आचार्यको अध्यक्षतामा ०८२ माघ १५ गते नेपालगञ्जमा

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२  माघ १२ गते रुकुमपश्चिम त्रिवेणी नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँ बस्ने ३८ वर्षीया रमा पुनलाई

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८२ माघ ७ गते इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ । बैठकमा पीडितका निवेदन,

मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम ०८२ पुस २८ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २५ गते जनकपुरधाममा सुरु भएको छ । तालिमको उद्घाटन सत्रमा मधेस प्रदेशका