INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेटने प्रमुख : शाही

मानव अधिकारकासवाललाई नीति तथा कार्यक्रममा समेटने चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्धारा ०७९ पुस २७ गते चामुण्डाविन्द्रासैनीमा मानव अधिकार समूह र

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक—२०२३ वार्षिक सम्पादन भेला पुस २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक

देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू

देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम पुस २६ गते सुरू भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श माध्यामिक विद्यालय

प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पुस २६ गते सुदूरपश्चिम प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द, (इन्सेक) सु्दूरपश्चिम प्रदेश

जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग मानव अधिकार अवस्थाका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पुस २६ गते धनगढीमा समपन्न भएको छ । मानव अधिकार उल्लङ्घनका पीडितहरुको

बाल अधिकार समूहलाई क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । देवनागञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र

नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक सम्पादन भेला सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको   आयोजनामा पुस २३ र २४ गते वार्षिक सम्पादन भेला सम्पन्न

मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम पुस २३ गते सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम

मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको दुई दिने क्षमता अभिबृद्धि तालिम पुस २२ गते लालझाडीमा सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष