INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

मनहरी गाउँपालिका वडा नं. १ र ३ मा समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी  महिला र बालबालिकालाई तालिम सम्पन्न सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु

महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ र हेटौँडा उपमहानगरपालिका-१९  मा महिला हिंसा सम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फोरम थिएटर कार्यशाला सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा फोरम थिएटर कार्यशाला माघ ४ गतेदेखि धनुषाको लालगढमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा इन्सेकका निर्देशक तथा मानव अधिकार शिक्षा विभाग प्रमुख

मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते दुई दिने क्षमता अभिवृद्धि तालिम

प्रदेश स्तरीय बाल अधिकार सञ्जाल गठन

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सञ्जालको गठन पुस ३० गते वीरेन्द्रनगरमा गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र

प्रदेश स्तरीय बाल अधिकार समूह गठन

इन्सेको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा प्रदेश स्तरीय बाल अधिकार समूह गठन पुस २९ गते सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुका  आठ वटा विद्यालयमा गठित बाल अधिकार

नेपालगञ्जमा फोरम थिएटर कार्यशाला सुरू

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फोरम थिएटर कार्यशाला पुस २७ गते देखि नेपालगञ्जमा सुरू भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका बाल अधिकार

मध्यविन्दु नगरपालिकामा बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस २८ गते देखि मध्यविन्दु नगरपालिकामा बालअधिकार समुहकालागि बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । मध्यविन्दु नगरपालिकाको ज्ञानोदय माध्यामिक

डाक्नेश्वरी नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २७ गते सम्पन्न भएको