INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न

गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक

स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम समपन्न

इच्छाकामना गाँउपालिकामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा गठित मानव अधिकार समूहको आयोजनामा ०८० माघ १४ गते स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा

मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर

सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण

सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल

बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम  कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ

मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस

गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका

न्याय सम्पादनमा न्यायिक समितिले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले स्थानीय पालिकाका न्यायिक समितिले न्याय सम्पादनमा प्रभावकारी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनु भएको छ । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा

गण्डकीमा प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक)ले गण्डकी प्रदेश स्तरीय बाल अधिकार सञ्जाल माघ ७ गते कास्कीको पोखरामा गठन गरेको छ । कास्कीको माछापुछ्रे र मादी गाँउपालिका र नवलपुरको देवचुली र मध्यबिन्दु