INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १८ गते

मानव अधिकार वर्ष पुस्तक वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को वार्षिक सम्पादन भेला पुस १८ गते पोखरामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस १७ र १८ गते

मिथिलामा मानवअधिकार समुह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशद्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, बाल अधिकार तथा सामाजिक न्याय र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि मिथिला नगरपालिकामा पुस १६

मिथिलाका बालअधिकार सचेतना समुहलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा ०७९ पुस १६ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि मानव अधिकारसम्बन्धी दुई दिने तालिम

इन्सेक गण्डकीद्वारा जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले जिल्ला प्रतिनिधिहरूसँग पुस १७ गते पोखरामा अन्तरक्रिया गरेको छ । ‘मानव अधिकार उल्लङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँच’ विषयक अन्तरक्रियामा जिल्ला प्रतिनिधिहरूले आ–आफ्नो

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न

मकवानपुर जिल्लाको मानव अधिकारका समग्र अवस्थाबारे सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७९ पुस १६ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा मानव

अपराध नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक : प्रहरी इन्स्पेक्टर

दैलेखका निमित्त प्रहरी इञ्चार्ज प्रहरी इन्स्पेक्टर पुरुषोत्तम कार्कीले अपराध नियन्त्रणमा आम सर्वसाधारणको सहयोग आवश्यक रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पुस १६ गते दैलेखमा आयोजना गरेको मानव

मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन गर्नु अघि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तगा ज्यादतीका घटनाको हेटौँडामा ०७९ पुस १६ गते पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक समीक्षा गोष्ठी सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको पुस १५ गते बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष