बाल अधिकार समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय, हेटौँडाको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९ पुस २० गते चितवनको कालिका नगरपालिका वडा न. ९





