चितवनको कालिका नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि समस्या पहिचान कार्यक्रम ०७९ फगुन ८ गते कालीका नगरपालिका वाडा न. ८





