INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

आर्थिक, सामजिक तथा सास्कृतिक अधिकारको सवालमा प्रदेश सरकारको दायित्व र भुमिका विषयक कार्यशाला सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र फियान नेपालको संयुक्त अयोजनामा आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सवालमा प्रदेश सरकारको दायित्व र भुमिका विषयक कार्याशाला चैत १९ गते धनगढीमा  सम्पन्न भएको छ

वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुह र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला चैत १७ गते सुखडमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख

क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९

बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वाड नम्बर ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना

मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.

न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा

नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका

मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम सम्पन्न

इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार

इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न

इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते  सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,