प्रदेश सभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रतिवद्धता : प्रदेशसभा सदस्य शाही
कर्णाली प्रदेश सभा सदस्य इन्द्राकुमारी शाहीले प्रदेश सभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मानव अधिकार संवेदनशिल विषय भएकाले सबै क्षेत्र गम्भीर हुनुपर्ने भन्दै सदनमा





