मानव अधिकार समूहद्वारा मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन र अनुगमन समिति गठन गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहले मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना (२०७८–२०८२) कार्यान्वयन र अनुगमन समिति गठन गर्न चैत २८ गते खजुरा गाउँपालिका अध्यक्ष





