INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

आर्थिक, सामाजिक तथा सांंस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २१ गते धनगढीमा सम्पन्न भएको छ ।

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ पुस १९ गते मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम वीरेन्द्रनगरमा सुरु गरिको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १६ गते गोरखामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण बलात्कार पीडित बौद्धिक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि पुस १६ गते १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही

एक वर्षमा २८ जना पीडितलाई आर्थिक सहयोग र न्यायका लागि पहल

डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट सन् २०२५ मा २८ जना मानव अधिकार घटनाका पीडितहरुलाई आर्थिक सहयोग र न्यायका लागि पहल

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा २०८२ पुस १६ गते बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२५ मा जिल्लामा सङ्कलित मानव

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ पुस १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक खडकराज

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १४ गते चितवनमा सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०२५ को अवधिमा जिल्लामा ६१

प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशको आयोजनामा विराटनगरमा दुई दिने मानव अधिकार रक्षक सञ्जालको लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका गैर