छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
पञ्चपुरी नगरपालिका–२ सुर्यप्रकाश मावि सालकोटमा इन्सेकद्वारा गठित सिर्जनशिल बाल अधिकार समुहले बैशाख २५ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकको आर्थिक सहयोग, सुर्यप्रकाश मावि सालकोटको आयोजना
पञ्चपुरी नगरपालिका–२ सुर्यप्रकाश मावि सालकोटमा इन्सेकद्वारा गठित सिर्जनशिल बाल अधिकार समुहले बैशाख २५ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकको आर्थिक सहयोग, सुर्यप्रकाश मावि सालकोटको आयोजना
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–२ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले मिथिला नगरपालिका–५ को रामलक्ष्मण चौकमा सडक नाटक प्रदर्शन गरेका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामले वैशाख २५ गते धनुषाको लालगढमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सबालमा प्रदेश सरकारको दायित्व र भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको
इन्सेकद्वारा गठित बाल अधिकार समूहको आयोजना तथा नेरामाविको सहकार्यमा खजुरा गाउँपालिका –७ गोदहना गाउँको महजीत टोलमा शिक्षा क्षेत्रमा लागुपदार्थले पारेको प्रभावका बारेमा वैशाख २५ गते सडक नाटक प्रदर्शन गरिएको छ
पन्चपुरी नगरपालिका– ५ बाबियाचौरमा इन्सेकद्धारा गठित विद्याज्योति सहनशिल बाल अधिकार समुहको आयोजनामा दुर्व्यसनी विरुद्ध सडक नाटक ०८० वैशाख २३ गते बाबियाचौरमा सम्पन्न भयो । इएलपी परियोजना अन्र्तगत गठित समुहको आयोजनामा
पञ्चपुरी नगरपालिका–२ स्थित सुर्यप्रकाश माविमा इन्सेकद्धारा गठित सिर्जनशिल बाल अधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा ०८० वैशाख २१ गते बाल विवाह विरूद्ध सडक नाटक सम्पन्न भयो । पञ्चपुरी नगरपालिकामा बढदो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल तथा सिफारिस संयन्त्रको अगुवाइमा नागरिकलाई शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सिफारिस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा वैशाख २२ गते शम्भुनाथ नगरपालिका–७ कठौनास्थित वडा कार्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीएको सहयोगमा वैशाख २१ र २२ गते आयोजित दुई दिने वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिबृद्धि तालिम वैशाख २२