INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृती आधारभूत विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध ०८० वैशाख २९ गते चैनपुरमा सडक

स्थानीय तहको आवस्यकता बुझेर निती बनाउनु पर्नेमा जोड

स्थानीय तहको आवस्यकता बुझेर निती, ऐन र कार्यविधि बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा वैशाख २९ गते नेपालगञ्जमा आयोजित शिक्षा, स्वास्थ्य

बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–११ मझवाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाहविरुद्ध ०८० वैशाख २७ गते सिध्दि बजारमा सडक नाटक प्रदर्शन

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–९ शक्तिखोर स्थित चतुर्मुखी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २५ गते शक्तिखोर चोकमा सडक नाटक प्रदर्शन गरेका

मानव अधिकारका सवालहरुलाई संवोधन गर्न मानव अधिकार समूहद्वारा नगरपालिकाको ध्यानाकर्षण

मानव अधिकार समूह, कञ्चनपुरले बेलौरी नगरपालिकामा बैशाख २७ गते ध्यानाकर्षणपत्र बुझाएर नगरपालिका क्षेत्रमा रहेका सवाल तथा समस्याहरुलाई सम्बोधन गर्न अनुरोध गरेको छ । बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुल र निमित्त

बाल अधिकार चेतना समूहको आयोजनामा जातीय विभेद सम्बन्धी सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजन तथा वडा नमबर १ को समन्वयमा मायाँदेवी गाउँपालिका– ५ स्थित जनता मावि बलुहवामा जातीय विभेद सम्बन्धी सडक नाटक वैशाख २८ गते प्रदर्शन गरिएको

समृद्ध समाजकालागि समान हैसियत भएमात्र महिलाको सम्मान हुनेमा जोड

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले समृद्ध समाजकालागि समान हैसियत भएमात्र महिलाको सम्मान हुनेमा जोड दिनु भएको छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय तथा प्रदेश सञ्जाल, इन्सेक रुपन्देहीलगायतका लुम्बिनी

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ  कानुनी प्रकृयामा जान नसकेकी जाजरकोट की ५ वर्षीया बालिकालाई वैशाख २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक

स्वास्थ्य सेवा ऐन संशोधन गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समुहले ०८० वैशाख २६ गते स्थानीय स्वास्थ्य सेवा ऐन ०७७ संशोधनको मागपत्र पेश गरेको छ । समुहका अध्यक्ष अमर