INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

बाल अधिकार समूहद्वारा जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धसडक नाटक प्रदर्शन

पञ्चपुरी नगरपालिका – ५ स्थित श्री विद्याज्योति मावि बाबियाचौरमा इन्सेकद्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूहले वैशाख १९ गते जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धकाे सडक नाटक प्रदर्शन गरेको छ

आगलागी तथा डढेलो नियन्त्रणको मागगर्दै समूहले ध्यानाकर्षण पत्र बुझायो

मानव अधिकार समूह पञ्चपुरीले आगलागी तथा डढेलो नियन्त्रणको मागगर्दै डिभिजन वन कार्यालय भेरी, वावियाचौरको ध्यानाकर्षण गराएको छ । समुदायमा खडेरी सुरु भएसँगै आगलागीका घटना बढदै गएको सन्दर्भमा यसले वातावारण संरक्षण

वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया तथा क्षमता अधिवृद्धि तालिम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेशको आयोजना तथा डिसिएको सहयोगमा वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया तथा क्षमता अधिवृद्धि तालिम वैशाख २० र २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । तालिमको समापनमा बोल्दै इन्सेक कार्यकारी

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ  कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ वस्ने ३३ वर्षीया रविना खड्कालाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी तिला गाउँपालिका –१ की २७ वर्षीया शान्ति नेपालीलाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा

बाल अधिकार चेतना समूहद्वारा दाईजो विरूद्ध सडक नाटक प्रदर्शन

कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्नराज्य मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले  वैशाख १९ गते दाईजो विरूद्ध सडक नाटक प्रदर्शन गरेको छ । नाटकमा बालबालिकाहरूका लागि शिक्षाको

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सडक नाटक प्रर्दशन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–६ ढल्केवर स्थित महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोही नगरपालिकाको बडहरी बजारमा वैशाख १८ गते दिउँसो सडक नाटक

नगरपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेद अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसार पालिकाको समस्याहरू समाधान गर्न माग गर्दै मानव अधिकार समूह निर्मला थापाको सहभागितामा कालिका नगरपालिकालाई ०८०

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समुहले वैशाख १५ गते बटेश्वर गाँउपालिकामा सडक नाटक प्रदर्शन गरेको छ । बटेश्वर गाउँपालिका स्थित श्री शिव शक्ति माध्यमिक विद्यालय,