INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

मानव अधिकार प्रवर्द्धनमा चलचित्रले भूमिका खेल्नुपर्नेमा सरोकारवालाको जोड

नेपाली चलचित्रमार्फत आगामी दिनमा मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा सहयोगी भूमिका खेल्नुपर्नेमा मानव अधिकारकर्मी एवंम् सरोकारवलले जोड दिएका छन् । इन्सेकले ०८० भदौ ४ गते काठमाडौँमा आयोजना गरेको मानव अधिकार

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला समन्वय समिति, सुर्खेत र भेरीगंगा नगरपालिका सँगको समन्वयमा भेरीगंगा नगरपालिकामा मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रम भदौ ४ गते सम्पन्न गरेको छ

हिंसा पीडित महिलालाई खाद्यान्न सामग्री सहयोग

तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको

पाँचौ मानव अधिकार राष्ट्रिय कार्य योजनासम्बन्धी छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाको समन्वयमा साउन ३० गते पाँचौ मानव अधिकार राष्ट्रिय कार्य योजनासम्बन्धी छलफल कार्यक्रम तातोपानी गाउँपालिकामा सम्पन्न भएकाे छ ।

पाँचौ मानव अधिकार राष्ट्रिय कार्य योजना कार्यान्वयन नगर समितिसँगको छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले साउन ३० गते दैलेखमा आयोजना गरेको नारायण नगरपालिका स्तरीय मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन नगर समितिसँगको छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

विभेद असमानता हटाउने वडाध्यक्ष थापाको प्रतिबद्धता

भैरबी गाउँपालिका–२ नम्बर  वडाका वडाध्यक्ष मीनबहादुर थापाले सेवाग्राहीहरुसँग गरिने व्यवहार मानव अधिकार मैत्री बनाउने र समाजमा रहेको विभेद असमानता हटाउने प्रतिबद्धता जनाउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली

कानुनी सचेतना कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा कानुनी सचेतना कार्यक्रम साउन २६ गते वीरेन्द्रनगरनपाको ११ नम्बर वडामा सम्पन्न गरेको छ । बिशेष गरि वादि समुदायलाइ लक्षित

मानव अधिकार समूहद्वारा वृक्षारोपण

इन्सेकद्वारा पञ्चपुरी नपामा गठित मानव अधिकार समुहले पञ्चपुरी नपा–५ स्थित शिवधाम धार्मिक स्थलमा साउन २४ गते वृक्षारोपण गरेको छ । पञ्चपुरी नपा मानव अधिकार समूहको आयोजनामा,  आवाज संस्थाको सहयोगमा तथा

बाल अधिकारसम्बन्धी एक दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र अमोर सेवा नेपाल, फेदीखोला को आयोजनामा अमोर बाल गृहमा रहेका बालबालिकाहरुका लागि बाल अधिकारसम्बन्धी तालिम साउन २० गते सम्पन्न भएको