INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम ०८०

कानुनी सचेतना कार्यक्रम सम्पन्न

इन्सेककाे आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्यसम्बन्धी कानुनी सचेतना कार्यक्रम  साउन १२ गते खाँडाचक्र नपा–४ ताडि गाउँमा सम्पन्न भएको छ । लिंगका

इन्सेकद्वारा वार्षिक कार्यक्रम समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना तयार

इन्सेक केन्द्रीय कार्यालयले धुलिखेलमा केन्द्रीय वार्षिक समीक्षा तथा कार्ययोजना तयार गर्न आयोजना गरेको दुई दिने कार्यक्रम साउन १२ गते समापन भएको छ । कार्यक्रममा सातै प्रदेशमा गरिएका गत वर्ष सम्पन्न

किशोरीहरुलाई आत्मरक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रम साउन ८ गते नारायण नगरपालिकामा सम्पन्न भएको छ  । सहजकर्ता सुनिता सुनारले किशोरीहरु विद्यालय जाँदा,

कानुनी सचेतना कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा कानुनी सचेतना कार्यक्रम साउन ९ गते वीरेन्द्रनगर नपाको १४ नम्बर वडामा सम्पन्न गरेको छ । वडा अध्यक्ष देव बहादुर

लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा साउन ५ गते वीरेन्द्रनगर नपा–९ पातलगंगा गाउँमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा

लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न गाउँमै कानुनी सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा गठित मानव अधिकार रक्षक जिल्ला सञ्जालको आयोजनामा लैंङ्गिक

विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यावधि प्रतिवेदन अनुमोदन कार्यक्रम सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) र डिसिए एक्ट एलायन्सको सहयोगमा ०८० साउन ३ गते काठमाडौँमा आयोजित विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यावधि प्रतिवेदन अनुमोदन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश र जिल्ला समन्वय समिति सुर्खेतको संयुक्त आयोजनामा वीरेन्द्रनरमा असार ३१ गते मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्यायोजना कार्यान्वयवन विषयक