INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

तातोपानी गाउँपालिका – २ जर्मीगाउँमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम कात्तिक १९ गते सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, जुम्लाको आयोजना तथा २ नम्बर वडापालिकाको समन्वयमा

बालविवाह न्यूनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

इन्सेकको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा बालविवाह न्यूनिकरणका लागि कानुनी सचेतनाकार्यक्रमकार्तिक १८ गते खाँडाचक्र नपा–१ कोइरेलगाउँमा सम्पन्न भएको छ । बालविवाह जस्तो कुप्रथा सोहीगाउँमा धेरै भएको हुनाले

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन कार्यशाला सम्पन्न

इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशका सभासदहरूको उपस्थितिमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन कार्यशाला गोष्ठी  नेपालगञ्जमा कात्तिक १७ गते सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि तथा भुमि

मानव अधिकार समूहद्वारा बटेश्वर गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

मानव अधिकार समूहले शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरु समाधान गर्नु पर्ने माग राख्दै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महत्तोलाई ०८० कात्तिक १५ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चालन

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण–पत्र

शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा सम्बन्धी समस्याहरू समाधान गर्नुपर्ने माँग राख्दै डाक्नेश्वरी नगरपालिका स्तरीय मानव अधिकार समूहले ०८० कात्तिक १५ गते डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहालाई ध्यानाकर्षण–पत्र बुझाएको

समस्या पहिचान तथा कार्ययोजना बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शम्भुनाथ नगरपालिका स्तरीय मानव अधिकार समूहले कात्तिक १३ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरेको छ । बैठकले शम्भुनाथ नगरपालिकामा

डाक्नेश्वरीमा समस्या पहिचान तथा कार्ययोजना बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका स्तरिय मानव अधिकार समूहले ०८० कात्तिक १४ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक गरेको छ । बैठकले नागरिकको मौलिक हक,

बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयमा कात्तिक १३ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा बैठक सम्पन्न

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको पाचौं समीक्षा बैठक कात्तिक १५ गते कास्की जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले