INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा कानुनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)काे आयाेजनामा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा कानुनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते  वीरेन्द्रनगर सम्पन्न भएकाे छ । कर्णाली प्रदेश सभाकी सदस्य एवम

मानव अधिकारको पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न

मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा विराटनगरमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा

मानव अधिकारलाई प्रदेशका गतिविधिसँग जोडिने

मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन प्रदेश परिषद् कोशीको बैठकले मानवअधिकार सवाललाई सबै गतिविधिसँग जोड्ने निर्णय गरेको छ । विराटनगरमा ०८० कात्तिक २२ गतेको बैठकले मानव अधिकारलाई प्रदेश र स्थानीय

गाउँपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इन्सेक तथा जानकी गाउँपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी कात्तिक २२ गते जानकी गाउँपालिमा सम्पन्न भएको  छ । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले वातावरण तथा

मादीमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

मादी गाउँपालिकामा मानवअधिकार समूहको पहिचान तथा कार्ययोजना बठैक कात्तिक २० गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण कार्यको समीक्षा गर्दै मादी गाउँपालिका

बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा विद्या ज्योती सहनशील बाल अधिकार समूहको समन्वयमा कार्तिक २० र २१ गते पञ्चपुरी नगरपालिका– २ को सालकोट  र ६ को चतुरे चोक

खजुरा गाउँपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इन्सेक नेपालगञ्ज र खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरण अधिकार सम्वन्धी कार्यशाला गोष्ठी कात्तिक २१ गते खजुरामा सम्पन्न भएको  छ । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले विभिन्न संघसंस्थाहरूसँग

बाल अधिकार सचेतना समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित रामदयाल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० कात्तिक २० गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । नवगठित बाल समूहले कार्ययोजना

लैंङ्गिक तथा घरेलु हिंसा न्युनिकरणका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक तथा घरेलु हिंसा लगाएतका कुप्रथालाई न्युनिकरण गर्नका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोट  आयोजना र मानव अधिकार रक्षक सञ्जालको समन्वयमा लैंङ्गिक तथा घरेलु हिंसा न्युनिकरण