INSEC Online

📅 २०८३ जेष्ठ २५

इन्सेक गतिविधि

जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री जनता माध्यमिक विद्यालय नकटाझिजमा गठन गरिएकाे बाल अधिकार समूहका बालबालिकाहरुले ०८० माघ १२ गते मिथिला नगरपलिका -२ हजरा चौकमा सडक नाटक प्रदर्शन गरेका छन्।

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

स्थानीय स्तरमा वातावरण अधिकारसम्बन्धी एकदिने कार्यशाला बराहताल गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना,बराहताल मानव अधिकार समूहको समन्वय र बाल अधिकार समूहको सहकार्यमा माघ १२ गते सम्पन्न

मानव अधिकार समूहको परिचालन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले मनहरी गाउँपालिका-७ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा मानव अधिकार समूहको परिचालन बैठक ०८० माघ ११ गते सम्पन्न भएको छ ।

जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबारमा गठन गरिएकाे  बाल अधिकार समूहले ०८० माघ १० गते मिथिला नगरपलिका-७ गैरी टाेलमा सडक नाटक प्रदर्शन गरेको छ। बालबालिकामा लगानी

बालअधिकार सचेतना समूहद्वारा ध्यानाकर्षण

इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिका–७ स्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले विद्यालय व्यवस्थापन समिति गठनका लागि वडा अध्यक्ष शत्रुघ्न मण्डललाई ०८०माघ १० ध्यानाकर्षण पत्र बुझाएको छ। बिगत ५

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बोधनका लागि संविधान कार्यान्वयन आवश्यक

संविधानको अक्षर र मर्म कार्यान्वयन भएमात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्बोधन हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारका सवालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी

बालविवाह अन्त्यका लागि बाल अधिकार समूहद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको शुक्लागण्डकी माध्यमिक विद्यालयका बालअधिकार समूहले ०८० माघ ८ गते बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुको समूहले सडकमा

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

स्थानीयस्तरमा वातावरण अधिकारसम्बन्धी एकदिने कार्यशाला पञ्चपुरी नगरपालिकामा सम्पन्न भएकाे छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, पञ्चपुरी मानवअधिकार समूहको समन्वय र बाल अधिकार समूहको सहकार्यमा माघ ०८ गते सम्पन्न गरिएको

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा  माघ ०७ गते चामुण्डाबिन्द्रासैनी नगरपालिकामा वातावरण अधिकार विषयक कार्यशाला सम्पन्न भयो । चामुण्डाबिन्द्रासैनी