मानव अधिकार समूहद्वारा विद्यालय भर्ना अभियान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वरा बटेश्वार गाउँपालिकामा गठित मानव अधिकार समूहले “सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षाको सुनिश्चितता”, “गुणस्तरीय सिपमुलक र व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका





