लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा बराहताल गाउँपालिका –५ बड्डीचौरस्थित जनज्याेती माध्यमिक विद्यालयमा गठित बाल अधिकार र मानव अधिकार समूहको समन्वयमा वैशाख ३० गते लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन गरिएकाे छ । बराहताल गाउँपालिकामा लागुपदार्थ





