माछापुच्छ्रे गाउँपालिकामा सचेतनामूलक सडक नाटक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी माध्यामीक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार समूहले २०८१ वैशाख २१ गते सडक नाटक प्रदर्शन गरेको छ । कास्कीकाे माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकको भलाबोटमा उक्त समूहले नागरिकको स्वास्थ्यको





