प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालयको आयोजनामा ०८१ असार ३१ गते मकवानपुरका मनहरी र राक्सिराङ गाँउपवलिका त्यस्तै चितवनका इच्छाकामना गाउपालिका र कालिका नगरपालिकामा गठन भएका मानव अधिकार समूहका





