INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धमा ०८१ असार २४ गते बैठक बसेको छ

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम बेशिसहरमा असार २५ गते सम्पन्न गरिएको छ । अनौपचारिक  क्षेत्र सेवा केन्द्र

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार २१ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१६ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई इन्सेकले ०८१ असार १९ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व धनकुटामा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार २० गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धनकुटाले सन् २०२४ को जनवरीदेखि जुनसम्म संकलन भएका

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक झापाको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रम असार २० गते झापामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५

प्रदेश स्तरीय वर्षिक समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ असार १९ गते प्रदेश स्तरीय वार्षिक समीक्षा बैठक लालगढमा सम्पन्न गरिएको छ । मधेस प्रदेशमा २०८० असार १६ देखि २०८१

न्यायिक प्रक्रियाका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुविवाह तथा घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका-४ की ४५ वर्षीया तेजकुमारी मुखियालाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५  बागलुङमा का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम असार २१ गते सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’ले महिला, बालबालिका,